२ कोरिन्थी 5:14 - पवित्र बाइबल14 ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 ख्रीष्टको प्रेमले हामीलाई बाध्य गराउँछ, किनभने हामीलाई यो निश्चय छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हामीहरू त ख्रीष्टकै प्रेमको वशमा छौं। त्यसैले हामी बुझ्दछौं, सबै मानिसको तर्फबाट एक जना मर्नुभयो र यसो हुँदा सबै जना मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ; किनकि हामीलाई यो पक्का छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै जना मरे। Viz kapitola |