२ कोरिन्थी 5:13 - पवित्र बाइबल13 यदि हामी पागल हौं भने, त्यो परमेश्वरकोलागि हो। यदि हाम्रो मन ठीक छ भने, त्यो तिमीहरूको लागि हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यदि हाम्रो होश ठेगानामा छैन भने यो परमेश्वरको निम्ति हो, अनि यदि हामी ठीक होशमा छौं भने यो तिमीहरूका निम्ति हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हामी बेहोशी छौं भने त परमेश्वरकै लागि बेहोशी छौं। हामी होशमा छौं भने तिमीहरूकै लागि होशमा छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि हामी बेहोशी छौँ भने परमेश्वरकै लागि बेहोशी छौँ; अनि यदि हामी होशमै छौँ भने त्यो तिमीहरूको फाइदाको लागि हो। Viz kapitola |