Online Bible

- Reklamy -




२ कोरिन्थी 5:1 - पवित्र बाइबल

1 हामी जान्दछौं, यस धर्तीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 किनभने हामी जान्‍दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्‍वर्गमा अनन्‍तसम्‍म रहने परमेश्‍वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हामीलाई थाहा छ, हाड-मासुको यो पाल याने कि हाम्रो शरीर नाश हुन्‍छ। तर परमेश्‍वरले स्‍वर्गमा हामीलाई दिनुहुने शरीर त हातले बनाएको कच्‍चा घरजस्‍तो छैन। तर यो सधैँभरि रहने पक्‍का घरजस्‍तै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब हामी जान्दछौँ, कि हामी बस्‍ने पृथ्वीको यो डेरा भत्किगएपछि हाम्रा लागि स्वर्गमा अनन्तसम्म रहिरहने घर छ, जुन मानिसहरूका हातले बनाइएको होइन, तर परमेश्‍वरबाट बनाइएको हो।

Viz kapitola kopírovat




२ कोरिन्थी 5:1

Následuj nás:

Reklamy


Reklamy