२ कोरिन्थी 4:9 - पवित्र बाइबल9 हामी सताइरहेका छौं तर परमेश्वरले हामीलाई छोड्नु हुन्न। कहिले कहीं हाम्रो चित्त दुखाइन्छ तर हामी नष्ट गरिएका छैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 सताइएका छौं, तापनि त्यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि नष्ट पारिएका छैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हामीलाई धेरै सताएको भए पनि हामी त्यागिएका छैनौं। हामीले बेसरी चुटाइ खाएर ढले पनि मरेका त छैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 सताइएका छौँ, तर त्यागिएका छैनौँ; प्रहारद्वारा ढलेका छौँ, तर नष्ट भएका छैनौँ। Viz kapitola |