Online Bible

- Reklamy -




२ कोरिन्थी 4:18 - पवित्र बाइबल

18 त्यसैले हामीले देख्न नसकिने कुराहरू हामी सोच्छौं तर जे देख्छौं ती विषयमा होइन। प्रत्यक्ष देखिने कुराहरू क्षणिक हुन्छन् अनि हामीले देख्न नसकिने कुराहरू चाँहि सधैँको लागि हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 देखिएका चीजहरूका लागि होइन तर नदेखिएका चीजहरूका लागि हामी ध्‍यान दिन्‍छौं। जे देखिन्‍छ, त्‍यो केही समयको लागि हुन्‍छ तर जे देखिंदैन, त्‍यो सदाको लागि हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यसकारण हामी देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा आफ्ना आँखा केन्द्रित गर्दछौँ। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 4:18

Následuj nás:

Reklamy


Reklamy