२ कोरिन्थी 4:15 - पवित्र बाइबल15 यी सबै कुराहरू तिमीहरूका निम्ति हो ताकि परमेश्वरको महिमा धेरै मानिसहरूमा बाँढिदैछ। यसकारण, यसरी उहाँको महिमाका निम्ति परमेश्वरले धेरै धन्यवाद पाउनु भइरहेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 किनभने यी सब तिमीहरूकै खातिर भएका हुन्, ताकि जसरी अनुग्रह धेरैभन्दा धेरै मानिसहरूमा फैलिँदैजान्छ, त्यसरी नै परमेश्वरका महिमाको निम्ति धन्यवाद दिने काम पनि बढ्दैजाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यी सबै कुरा तिमीहरूकै लागि भएका हुन् किनभने जति धेरै मानिसहरूले परमेश्वरको अनुग्रह पाउँछन्, उति धेरै तिनीहरूले परमेश्वरको सम्मान्का लागि परमेश्वरलाई धन्यवाद दिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यी सबै तिमीहरूकै फाइदाको लागि हुन्, यसैले कि प्रशस्त अनुग्रहले धेरैभन्दा धेरै मानिसहरूमा परमेश्वरको महिमाको लागि धन्यवादको वृद्धि हुँदै जाओस्। Viz kapitola |