Online Bible

- Reklamy -




२ कोरिन्थी 4:13 - पवित्र बाइबल

13 धर्मशास्त्रमा यो लेखिएको छ, “मैले विश्वास गरें, यसकारण म बोलें।” हाम्रो विश्वास पनि त्यस्तै नै छ। हामी विश्वास गर्छौं र हामी बोल्छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “मैले विश्‍वास गरें, यसकारण म बोलें” भन्‍नेकै आत्‍मा हामीमा भएको हुनाले हामी पनि विश्‍वास गर्छौं, र हामी बोल्‍छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “विश्‍वास गरेको छु, त्‍यसैकारण म बोल्‍छु,” भनी धर्मशास्‍त्रमा लेख्‍ने मानिसमा विश्‍वास गर्ने आत्‍मा भएझैँ हामीमा पनि विश्‍वास गर्ने आत्‍मा छ। त्‍यसकारण हामी विश्‍वास गर्छौं र नै बोल्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 धर्मशास्त्रमा यसरी लेखिएको छ: “मैले विश्‍वास गरेँ, यसैले म बोलेँ।” त्यही विश्‍वासको आत्माद्वारा हामी पनि विश्‍वास गर्छौँ, यसैले बोल्छौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 4:13

Následuj nás:

Reklamy


Reklamy