२ कोरिन्थी 4:12 - पवित्र बाइबल12 यसैले मृत्युले हामीमा काम गर्दैछ, अनि जीवनले तिमीहरूमा काम गर्दैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसरी मृत्युले हामीमा काम गर्दछ, तर जीवनले तिमीहरूमा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसरी हामीहरूमा मृत्युले काम गरेको छ, त्यसरी नै तिमीहरूमा चाहिँ जीवनले काम गरिरहेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसरी हामी सधैँ मृत्युको सामना गर्दछौँ, ताकि तिमीहरूले अनन्त जीवन प्राप्त गर्न सक। Viz kapitola |