Online Bible

- Reklamy -




२ कोरिन्थी 4:11 - पवित्र बाइबल

11 हामी जीवित छौं तर येशूको निम्ति हामी सधैँ मृत्युको खतरामा छौं। हामीमा यस्तै हुन्छ जसमा कि हाम्रो मरण्शील शरीरमा येशूको जीवन पनि झल्कन सकोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनकि हामी जीवित छँदा पनि येशूको खातिर सधैँ मृत्‍युको मुखैमा परिबस्‍छौं, यस हेतुले कि येशूको जीवन हाम्रा मरणशील शरीरमा प्रकटित होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हाम्रो यो मर्ने शरीरमा येशूको जीवन देखा परोस् भनेर नै हामी सधैँ उहाँकै निम्‍ति मृत्‍युको मुखमा परिरहन्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 किनकि उहाँको जीवन हाम्रा पार्थिव शरीरमा देखियोस् भनी हामी जिउँदाहरू ख्रीष्‍टको निम्ति सधैँ मृत्युको लागि सुम्पिएका छौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 4:11

Následuj nás:

Reklamy


Reklamy