Online Bible

- Reklamy -




२ कोरिन्थी 4:1 - पवित्र बाइबल

1 परमेश्वरले, आफ्नो दयाले हामीलाई यो काम गर्न दिनु भएकोछ, यसकारण हामी यो काम छोड्दैनौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यसकारण परमेश्‍वरको कृपाद्वारा हामीसँग यो सेवा भएकोले हामी हरेस खाँदैनौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमेश्‍वरले आफ्‍नै दयामा हामीलाई यो काम दिनुभएको छ। यसकारण हामी हरेस खाँदैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसकारण परमेश्‍वरको कृपाद्वारा हामीले यो सेवा पाएको हुनाले हामी हरेस खाँदैनौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 4:1

Následuj nás:

Reklamy


Reklamy