२ कोरिन्थी 3:6 - पवित्र बाइबल6 (परमेश्वरबाट उहाँका मानिसलाई दिइएको) नयाँ करारको सेवक बन्न परमेश्वरले हामीलाई योगय बनाउनु भएको छ। यो नयाँ करार लिखित नियम होइन। यो आत्माको हो। लिखित करारले मृत्यु ल्याँउछ, तर पवित्र आत्माले जीवन दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्मामा। किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्माले जीवन दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँले एउटा नयाँ करार जोड्नुभयो र हामीलाई यस करारमा काम गर्न लायकका सेवकहरू पनि बनाउनुभयो। योचाहिँ पवित्र आत्माको करार हो, व्यवस्थाले जोडेको करार होइन। व्यवस्थाले मृत्यु ल्याउँछ, तर पवित्र आत्माले त जीवन दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य बनाउनुभएको छ। लिखित नियमको रूपमा होइन, तर आत्माद्वारा; किनकि लिखित अक्षरले मार्छ, तर आत्माले जीवन दिनुहुन्छ। Viz kapitola |