Online Bible

- Reklamy -




२ कोरिन्थी 3:17 - पवित्र बाइबल

17 प्रभु, आत्मा हुनु हुन्छ। अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 अब प्रभु आत्‍मा हुनुहुन्‍छ, अनि जहाँ प्रभुका आत्‍मा हुनुहुन्‍छ, त्‍यहाँ स्‍वतन्‍त्रता हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 किनभने प्रभु आत्‍मा हुनुहुन्‍छ। प्रभुका आत्‍मा भएको ठाउँमा स्‍वतन्‍त्रता हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अब प्रभु आत्मा हुनुहुन्छ; र जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 3:17

Následuj nás:

Reklamy


Reklamy