२ कोरिन्थी 3:13 - पवित्र बाइबल13 हामी मोशा जस्ता छैनौं। उनले आफ्ना अनुहारमा घुम्टो हालेका थिए। इस्राएलका मानिसहरूबाट अनुहार लुकाउनु मोशाले आफ्नो अनुहार छोपेका थिए। महिमा अल्पिदैथ्यो अनि मोशा चाहँदैन थिए कि तिनीहरूले त्यसको अन्त्य देखुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हामी मोशाजस्तै होइनौं, जसले उनको धमिलिँदैगएको महिमाको अन्तिम झलक इस्राएलीहरूले नदेखून् भनेर आफ्नो अनुहारमा घुम्टो हाल्ने गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हामी त मोशाजस्ता होइनौं, जसले आफ्नो अनुहारबाट घट्दैगएको चमकको अन्त्य इस्राएलीहरूले नदेखून् भनी आफ्नो मुखमा घुम्टो हालेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हामी मोशाजस्ता होइनौँ, जसले धमिलिँदै गएको महिमा इस्राएलीहरूले नदेखून् भनी आफ्नो अनुहारमा घुम्टो हाल्थे। Viz kapitola |