२ कोरिन्थी 3:12 - पवित्र बाइबल12 हामीसित यो आशा छ, यसैले हामी खुबै साहसी छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण हाम्रो यस्तो आशा भएकोले हामी अत्यन्तै साहसी भएका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसरी हामीमा यो आशा भएकोले हामी ज्यादै साहसी भएका छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण हामीसित यस्तो आशा भएको हुनाले अत्यन्त साहसी भएका छौँ। Viz kapitola |