२ कोरिन्थी 3:11 - पवित्र बाइबल11 त्यो सेवा जुन लुप्त भयो त्यो महिमासँग आएको भए, तब यो सेवा जो सदा-सर्वदा रहनेछ त्यसको अझ विशाल महिमा हुने थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 किनकि जो बितेर गयो त्यो महिमासाथ आएको थियो भने, स्थायी रहनेचाहिँ अझ बढ़ी महिमापूर्ण हुनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 एक छिन रहनेमा त यस्तो चमक थियो भने झन् सधैँभरि रहिरहनेमा कति धेरै चमक रहला? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि यदि बितेर जाने महिमापूर्ण छ भने सधैँ रहिरहनेचाहिँ झन् बढ्ता महिमापूर्ण होला! Viz kapitola |