Online Bible

- Reklamy -




२ कोरिन्थी 3:10 - पवित्र बाइबल

10 त्यस प्राचीन सेवाको महिमा अझ बढी थियो। तर जब नयाँ सेवाको महान महिमासँग त्यसलाई दाँजीन्छ, त्यो सेवाको महिमा हराउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 किनभने जो एक पल्‍ट महिमामय थियो, अहिले त्‍यसलाई उछिन्‍ने महिमाले गर्दा अब त्‍यो महिमामय रहेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यो ज्‍यादै उज्‍यालो चमकले गर्दा पहिलेको त्‍यो चमक त्‍यसै बिलाएर गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर एक पटक जे महिमामय थियो, त्यसको तुलना वर्तमान महिमाले गर्दा अब त्यो महिमापूर्ण रहेन।

Viz kapitola kopírovat




२ कोरिन्थी 3:10

Následuj nás:

Reklamy


Reklamy