Online Bible

- Reklamy -




२ कोरिन्थी 3:1 - पवित्र बाइबल

1 फेरि के हामी हाम्रै विषयमा गर्व गर्छौं? अरूहरू जस्तै तिमीहरूलाई वा तिमीहरूबाट परिचय-पत्रको खाँचो पर्छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 के फेरि हामी आफ्‍नै तारीफ गर्न लागेका छौं? के कसै-कसैलाई चाहिएझैँ हामीले तिमीहरूलाई वा तिमीहरूबाट अरूलाई सिफारिश-पत्र देखाउनुपर्छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हामीले फेरि आफ्‍नै गुणगान गाउन लागेका होइनौं। अरू कति मानिसहरूले तिमीहरूकहाँ यसैको सिफारिस गरिदिएको पत्र लिएर आउने गरेझैँ हामीले तिमीहरूलाई र तिमीहरूले हामीलाई सिफारिस गर्नुपर्ने खाँचो छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 के हामी फेरि आफ्नै प्रशंसा गर्न थालेका छौँ? अथवा अरू मानिसहरूलाई झैँ हामीलाई पनि तिमीहरूलाई वा तिमीहरूबाट सिफारिस पत्रहरू लैजान आवश्यकता छ?

Viz kapitola kopírovat




२ कोरिन्थी 3:1

Následuj nás:

Reklamy


Reklamy