Online Bible

- Reklamy -




२ कोरिन्थी 2:7 - पवित्र बाइबल

7 तर अब यो अझ असल हो कि तिमीहरूले उसलाई क्षमा दिनु पर्छ उसलाई सान्तवना दिनु पर्छ। त्यसले उसलाई अति नै दुःख र एकदमै हरेस खानुबाट जोगाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर बरु तिमीहरूले त्‍यसलाई क्षमा गर्नु र सान्‍त्‍वना दिनुपर्छ, नत्रता त्‍यो ज्‍यादै शोकमा डुबिजाला।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अब उसलाई तिमीहरूले माफ दिएर सान्‍त्‍वना दिनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अब यस्तो व्यक्ति झन् बढी शोकमा नडुबोस् भनेर तिमीहरूले उसलाई क्षमा दिएर सान्त्वना दिनुपर्छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 2:7

Následuj nás:

Reklamy


Reklamy