२ कोरिन्थी 2:3 - पवित्र बाइबल3 यही कारणले मैले तिमीहरूलाई पत्र लेखें जब म भ्रमणमा आएँ जसले मलाई खुशी बनाउँछन् तिनीहरूबाट म दुःखी हुनु पर्दैन। तिमीहरूको विषयमा बेफिक्री छु। म पक्का विश्वासमा छु कि तिमीहरू मेरो प्रसन्नतालाई आफ्नो प्रसन्न सम्झन्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 र मैले जे कुरा लेखें, त्यो यस हेतुले लेखें, कि म आउँदा जुन व्यक्तिहरूद्वारा मैले आनन्द पाउनुपर्नेथियो तिनीहरूद्वारा म दुःखित नहोऊँ। किनकि मेरो आनन्द तिमीहरू सबैको आनन्द हुन्छ भन्ने मलाई तिमीहरू सबैका बारे भरोसा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसकारणले म आउँदा मलाई आनन्द दिने मानिसहरूबाटै दु:खित हुनुनपरोस् भनी मैले त्यो पत्र लेखें। किनभने, मलाई आनन्द हुँदा तिमीहरूलाई पनि आनन्द हुन्छ भन्ने मेरो पक्का विश्वास छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि जसरी मैले अगिल्लो पत्रमा लेखेको थिएँ, कि म आउँदाखेरि जसबाट मैले आनन्द पाउनुपर्ने हो, तिनीहरूबाटै म दुःखित हुन नपरोस्। किनकि तिमीहरू सबैमाथि मेरो भरोसा छ, कि जुन कारणले म आनन्दित छु तिमीहरू पनि त्यही कारणले गर्दा आनन्दित हुन्छौ। Viz kapitola |