Online Bible

- Reklamy -




२ कोरिन्थी 2:17 - पवित्र बाइबल

17 हामी लाभको निम्ति परमेश्वरका वचन बेच्दैनौ जस्तो धेरै अरूहरूले गर्छन्। होइन! तर ख्रीष्टमा हामी परमश्वरको अधि सत्य बोल्दछौं। हामी परमेश्वरबाट पठाइएका मानिसहरू झैं बोल्दछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 किनकि धेरै मानिसहरूसरह हामी परमेश्‍वरको वचन व्‍यापार गर्ने होइनौं, तर परमेश्‍वरले पठाउनुभएको निष्‍कपट मानिसको रूपमा हामी परमेश्‍वरको सामुन्‍ने ख्रीष्‍टमा बोल्‍दछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 परमेश्‍वरको सुसमाचारलाई सस्‍ता मालहरूको धन्‍धा गरेजस्‍तै चलाउने हामी होइनौं किनभने हामीलाई त परमेश्‍वरले नै पठाउनुभएको हो र उहाँकै अगि हामी ख्रीष्‍टका कमारा भई छल नगरी बोल्‍दछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 किनकि हामी ती मानिसहरूजस्ता परमेश्‍वरको वचनलाई लाभका निम्ति व्यापार गर्ने होइनौँ। बरु परमेश्‍वरबाट पठाइएका मानिसहरूजस्ता हामी परमेश्‍वरको सामु ख्रीष्‍टमा छलरहित कुरा बोल्दछौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 2:17

Následuj nás:

Reklamy


Reklamy