२ कोरिन्थी 2:16 - पवित्र बाइबल16 मानिसहरू जो नष्ट गराइदैंछ तिनीहरूको लागि हामी मृत्युको गन्ध हौं जसले मृत्यु ल्याँउछ। तर बचाइनेहरूलाई हामी जीवनका गन्ध हौं जसले जीवन ल्याउँदछ। यसकारण यस कार्यको निम्ति को योग्य छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 एउटाको निम्ति मृत्युको दुर्गन्ध र अर्काको निम्ति जीवनको सुगन्ध। यी कुराका निम्ति को योग्य छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 बाँच्नेहरूका लागि जीवन हो र नाश हुनेहरूका लागि चाहिँ मृत्यु हो। यति ठूलो जिम्मावारी लिन सक्ने को छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 नष्ट भइरहेकाहरूका निम्ति मृत्युको गन्ध ल्याउन र उद्धार पाइरहेकाहरूका निम्ति जीवनको सुगन्ध ल्याउन यस्ता कामहरूका लागि को योग्यको छ र? Viz kapitola |