२ कोरिन्थी 2:13 - पवित्र बाइबल13 तर मैले मनमा शान्ति पाइनँ, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेट्टाईनँ। त्यसैले मैले विदा लिएँ र म्यासिडोनिया तर्फ लागें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर मेरो भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा चैन भएन। यसकारण तिनीहरूबाट बिदा लिएर म माकेडोनियातर्फ लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर त्यहाँ मेरो भाइ तीतसलाई नभेट्दा मलाई ठूलो पीर पर्यो र तिनीहरूबाट बिदा भएर म माकेडोनियातिर गएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मैले मेरा भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ। Viz kapitola |