२ कोरिन्थी 2:12 - पवित्र बाइबल12 ख्रीष्टको सुसमाचार प्रचार गर्न म त्रोआसमा गएँ, प्रभुले मलाई उहाँको सेवा गर्ने राम्रो मौका दिनु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआसमा आउँदा प्रभुमा मेरो लागि एउटा ढोका खोलिएको थियो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्रोआसमा म ख्रीष्टको बारेमा सुसमाचार सुनाउन आउँदा प्रभुले नै मलाई उहाँको काम गर्ने मौका दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब म ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआसमा गएँ, त्यहाँ प्रभुद्वारा मेरा लागि एउटा ढोका खोलिएको थियो। Viz kapitola |