Online Bible

- Reklamy -




२ कोरिन्थी 2:11 - पवित्र बाइबल

11 शैतानले हामीबाट केही नखोसोस भनेर मैले त्योसो गरेको हुँ। शैतानको के-के योजनाहरू छन् त्यो हामी राम्ररी जान्दछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्‍यसका युक्तिहरूका विषयमा हामी अजान छैनौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यसरी शैतानले हामीमाथि मौका छोप्‍न नपाओस् किनभने हामीलाई त्‍यसका सबै युक्तिहरू थाहा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 शैतानले हामीलाई धोका नदेओस्; किनकि हामी त्यसका युक्तिहरूको विषयमा अनजान छैनौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 2:11

Následuj nás:

Reklamy


Reklamy