२ कोरिन्थी 2:10 - पवित्र बाइबल10 कसैलाई तिमीले क्षमा दियो भने, म पनि त्यस मानिसलाई क्षमा दिन्छु। अनि मैले जे क्षमा दिएको छु-ममा क्षमा दिने केही भए-मैले त्यो ख्रीष्टको उपस्थितिमा तिम्रोलागि दिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जसलाई तिमीहरू क्षमा गर्छौ, म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुरामा क्षमा गरेको छु भने तिमीहरूकै खातिर ख्रीष्टको उपस्थितिमा क्षमा गरेको छु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरूले माफ दिएकाहरूलाई म पनि माफ दिन्छु। मैले माफ गर्नुपर्ने हो भने मैले माफ गर्दा म ख्रीष्ट येशूको सामुन्ने तिमीहरूकै लागि माफ गर्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरूले कसैलाई क्षमा दियौ भने म पनि त्यसलाई क्षमा दिनेछु। यदि मैले केही कुरामा क्षमा दिएको छु भने त्यो मैले ख्रीष्टको उपस्थितिमा तिमीहरूकै निम्ति क्षमा दिएको छु; Viz kapitola |