२ कोरिन्थी 13:9 - पवित्र बाइबल9 तिमीहरू दरिलो बन्यौ भने हामी दुर्वल हुनुमा खुशी छौं। हाम्रो प्रर्थाना छ तिमीहरू दिरिलो बन्दै जानेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनभने हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी आनन्दित हुन्छौं। तिमीहरूका प्रगतिको निम्ति नै हामी प्रार्थना गर्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हामीचाहिँ केही गर्न नसक्ने कमजोर तर तिमीहरूचाहिँ जे पनि गर्न सक्ने बलिया भएकामा हामी खुसी नै छौं अनि तिमीहरू सिद्ध बन्न सक भनेर हामीहरू प्रार्थना पनि गर्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 जब-जब हामी कमजोर हुन्छौँ, तिमीहरूचाहिँ बलिया भएको देखेर हामी खुशी हुन्छौँ, र हाम्रो प्रार्थनाचाहिँ तिमीहरू आत्मिक परिपक्व होओ भन्ने हो। Viz kapitola |