Online Bible

- Reklamy -




२ कोरिन्थी 13:8 - पवित्र बाइबल

8 सत्यको विरूद्ध हामी केही गर्न सक्दैनौं। हामी सत्यका निम्ति जे छ त्यो गर्न मात्र सक्छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 किनकि हामी सत्‍यको विरुद्धमा केही गर्न सक्‍दैनौं, केवल सत्‍यको निम्‍ति मात्र गर्न सक्‍छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 किनभने हामी सत्‍यको पक्षमा नै काम गर्नेछौं, तर सत्‍यको विरोधमा केही पनि गर्न सक्‍दैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौँ, तर सत्यको पक्षमा मात्र गर्न सक्छौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 13:8

Následuj nás:

Reklamy


Reklamy