२ कोरिन्थी 13:6 - पवित्र बाइबल6 तर म आशा गर्छु, तिमीहरूले जान्ने छौ कि हामी यस जाँचमा विफल बनेका छैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 म आशा गर्दछु, कि हामी असफल भएका छैनौं भन्ने तिमीहरू थाहा पाउनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हामीहरू त काम नलाग्ने भएका छैनौं भनेर तिमीहरूलाई थाहै होला। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि म विश्वास गर्छु, हामी जाँचमा असफल भएनौँ भनेर तिमीहरूले जान्नेछौ। Viz kapitola |