Online Bible

- Reklamy -




२ कोरिन्थी 13:5 - पवित्र बाइबल

5 तिमी आफैंलाई नियालेर हेर। तिमीहरू विश्वासमा बाँचेकाछौ कि छैनौ, जाँच गर। येशू ख्रीष्ट तिमीहरूमा छन् भन्ने कुरो जान्दछौ। तर त्यो जाँचमा सफल भएनौ भने ख्रीष्ट तिमीहरूका अन्तरमा हुनु हुन्न।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरू विश्‍वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भन्‍ने तिमीहरूलाई थाहा हुनुपर्ने हो!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिमीहरूको विश्‍वास छ कि छैन, पहिले आफैंलाई जाँचेर हेर। ख्रीष्‍ट तिमीभित्र हुनुहुन्‍छ भन्‍ने कुरा के तिमीहरूलाई पत्तो छैन? नत्रता तिमीहरू काम लाग्‍दैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 विश्‍वासमा छौ कि छैनौ भनी आफैँलाई जाँच गर; आफैँलाई जाँच। ख्रीष्‍ट येशू तिमीहरूमा हुनुहुन्छ भनी के तिमीहरू महसुस गर्दैनौ? होइन भने तिमीहरू साँचो विश्‍वासको जाँचमा असफल भयौ।

Viz kapitola kopírovat




२ कोरिन्थी 13:5

Následuj nás:

Reklamy


Reklamy