२ कोरिन्थी 13:13 - पवित्र बाइबल13 प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरको प्रेम अनि पवित्र आत्माको सहभागिता तिमीहरूमा सधैँ होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 सबै सन्तहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13-14 प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको संगति तिमीहरूसँग रहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यहाँ भएका सबै परमेश्वरका जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। Viz kapitola |