Online Bible

- Reklamy -




२ कोरिन्थी 13:11 - पवित्र बाइबल

11 दाज्यू-भाइ दिदी-बहिनीहरू! अब म विदा लिन्छु। परिपक्क हुने कोशिश गर। मैले तिमीहरूलाई भनेको कुरा गर। एक अर्कासित मिल र शान्तिसित बस। तब प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अन्‍त्‍यमा भाइ हो, अब बिदा पाऊँ। सिद्धताको लक्ष्य राख। सान्‍त्‍वना पाओ। एक-अर्कासँग सहमत होओ। शान्‍तिमा रहो, र प्रिय र शान्‍तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अन्‍त्‍यमा भाइहरू हो, बिदा पाऊँ। दिलोज्‍यानले सिद्ध बन्‍ने कोसिस गर। मेरो बिन्‍ती सुन, एक-अर्काले भनेको सुन र शान्‍तिमा बस। अनि शान्‍ति र प्रेम दिनुहुने परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसित हुनुहुनेछ।

Viz kapitola kopírovat




२ कोरिन्थी 13:11

Následuj nás:

Reklamy


Reklamy