Online Bible

- Reklamy -




२ कोरिन्थी 13:10 - पवित्र बाइबल

10 तिमीहरूसित नहुँदा म यी कुराहरू लेख्दैछु जसमा कि आउँदा खेरि मैले मेरो अधिकार कड़ासँग प्रयोग गर्न नपरोस्। तिमीहरूलाई विनाश गर्ने होइन तर बलियो बनाउने त्यो शक्ति प्रभुले मलाई दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिमीहरूबाट अलग हुँदा म यो लेख्‍दैछु, यस हेतुले कि तिमीहरूकहाँ आउँदा प्रभुले मलाई दिनुभएको अधिकार कठोरतासाथ मैले प्रयोग गर्नु नपरोस्‌। त्‍यो त उहाँले बनाउनका निम्‍ति दिनुभएको हो, भत्‍काउनका निम्‍ति होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यसैकारण तिमीहरूदेखि टाढो भएको बेला म यो लेख्‍दछु, म त्‍यहाँ आउँदा प्रभुले बिगारको निम्‍ति होइन तर सुधारको निम्‍ति दिनुभएको अधिकारलाई कडाकडीसँग चलाउनुनपरोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसैले म टाढै भएको बेला तिमीहरूलाई यो लेखिरहेको छु, जसले गर्दा म आउँदा मेरो अधिकार कठोरतापूर्वक प्रयोग गर्न नपरोस्। यो अधिकार प्रभुले मलाई तिमीहरूलाई बिगार्नलाई होइन, तर बनाउनलाई दिनुभएको हो।

Viz kapitola kopírovat




२ कोरिन्थी 13:10

Následuj nás:

Reklamy


Reklamy