Online Bible

- Reklamy -




२ कोरिन्थी 12:7 - पवित्र बाइबल

7 मैले देखेका आश्चर्यजनक कुराहरूलाई लिएर म गर्वित हुँदिन। मलाई एउटा दुःखको समस्या दिएको थियो। त्यो समस्या शैतानबाट आउने एउटा दूत हो त्यो मलाई पिट्न र घमण्ड गर्नु बाट रोक्न पठाइएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर प्रशस्‍त प्रकाशहरूको कारण घमण्‍डले म बढ्‌ता नफुलूँ भनेर मलाई सताउन र घमण्‍डबाट रोक्‍नलाई शैतानको दूत, अर्थात्‌ एउटा काँढ़ो मेरो शरीरमा दिइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 मैले धेरै अचम्‍मका थोकहरू देखें भनी घमण्‍डले फुलिनबाट रोक्‍न मलाई शरीरमा काँडाले घोच्‍ने एउटा पीडा दिइयो। यसले शैतानको दूतझैँ भएर चस-चस बिझाई मलाई घमण्‍ड गर्नबाट रोक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यी प्रशस्त प्रकाशहरूको कारण घमण्डले फुलिनबाट अलग राख्न र दुःख दिनलाई मेरो शरीरमा एउटा काँडा अर्थात् शैतानको एउटा दूत दिइएको थियो।

Viz kapitola kopírovat




२ कोरिन्थी 12:7

Následuj nás:

Reklamy


Reklamy