Online Bible

- Reklamy -




२ कोरिन्थी 12:6 - पवित्र बाइबल

6 यदि मैले आफ्नो बारेमा गर्व गरिन भने म मूर्ख हुने छैन, मलाई मूर्ख भन्न सक्तैन कारण म सत्य बोल्छु। तर म आफ्नो बारेमा गर्व गर्दिनँ। किनकि म चाहँदिन कि तिनीहरूले मैले गरेको देख्छन् अथवा भनेको सुन्छन् त्यस भन्दा ज्यादा मेरो बारेमा सोचोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यदि मैले गर्व गर्ने इच्‍छा नै गरे भने पनि म मूर्ख बन्‍नेछैनँ, किनकि म सत्‍य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्‍दा बढ़ी कसैले मलाई नठानोस्‌ भनेर म गर्व गर्नदेखि थामिन्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मैले घमण्‍डै गर्न रुचाउँदा पनि म मूर्खचाहिँ छैन किनभने म त सत्‍य कुरा बोल्‍दछु। मलाई कसैले गरेको वा भनेको भन्दा ठूलो सम्‍झिदेओस् भन्‍ने म चाहन्‍नँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यदि मैले गर्व गर्न खोजेँ भने पनि म मूर्ख हुँदिनँ; किनकि म सत्य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्दा बढी मलाई नठानोस् भनी म गर्व गर्नदेखि रोकिन्छु।

Viz kapitola kopírovat




२ कोरिन्थी 12:6

Následuj nás:

Reklamy


Reklamy