Online Bible

- Reklamy -




२ कोरिन्थी 12:5 - पवित्र बाइबल

5 म त्यसतो मानिसको गर्व गर्नसक्छु। तर म आफ्नै बारेमा गर्व गर्दिनँ। आफ्नो त दुर्बलताहरूकै मात्र गर्व गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यस मानिसको पक्षमा म गर्व गर्नेछु, तर आफ्‍नै पक्षमा भने मेरो कमजोरीबाहेक अरू कुरामा म गर्व गर्नेछैनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 म ती मानिसको बारेमा घमण्‍ड गर्छु। तर मेरो आफ्‍नै बारेमा चाहिँ आफ्‍नो कमजोरीमा बाहेक अरू कुरामा घमण्‍ड नै गर्नेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 म त्यस्ता मानिसको बारेमा गर्व गर्नेछु, तर म आफ्नो कमजोरीबाहेक अरू कुरामा गर्व गर्दिनँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 12:5

Následuj nás:

Reklamy


Reklamy