Online Bible

- Reklamy -




२ कोरिन्थी 12:3 - पवित्र बाइबल

3-4 म यति नै जान्दछु त्यस मानिसलाई स्वर्गमा लगियो शरीरसितै अथवा शरीर बिना, म जान्दिनँ। तर उसले त्यहाँ जुन कुरा सुन्यो त्यो शब्दमा वर्णन गर्न सकिँदैन। उसले जे सुन्यो त्यो बताउनु कुनै मनुष्यलाई अनुमति छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 म यस मानिसलाई चिन्‍दछु, शरीरमा हो कि विनाशरीरमा, त्‍यो मलाई थाहा छैन, तर त्‍यो मानिस स्‍वर्गलोकमा उचालिलगियो, यो कुरा परमेश्‍वर जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 म फेरि भन्‍छु, समातेर स्‍वर्गसम्‍मै लगिएका ती मानिसलाई म चिन्‍दछु। तर यो साँच्‍चै भएको हो वा दर्शनमा भएको हो म जान्‍दिनँ, परमेश्‍वर नै जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि म त्यस मानिसलाई चिन्छु। शरीरमा कि शरीरविना, त्यो म जान्दिनँ; तर परमेश्‍वर जान्‍नुहुन्छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 12:3

Následuj nás:

Reklamy


Reklamy