२ कोरिन्थी 12:19 - पवित्र बाइबल19 के यतिन्जेल हामीले यी सब आफ्नै बचाउको लागि भन्दैथ्यौं? होइन। म परमेश्वर अघि अनि प्रभुको अघि भन्छु। तिमीहरू हाम्रा प्रिय मित्रहरू हौ। अनि जति हामी गर्छौं, तिमीहरूलाई दरिलो बनाउन गर्छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 के तिमीहरू यो सोचिरहेका छौ, कि यतिञ्जेल तिमीहरूका सामु हामी आफ्नै सफाइ दिइरहेका छौं? प्रिय हो, हामी परमेश्वरको सामुन्ने ख्रीष्टमा बोलिरहेका छौं, अनि यी सब तिमीहरूलाई बलिया बनाउनका निम्ति हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यतिका कुरा हामीले आफ्नो बचाउमा भनेका छौं भन्ने सम्झ्यौ होला। परमेश्वरकै सामुन्ने ख्रीष्टमा भएर हामी भन्छौं। हामीले गरेका सबै कुराहरू तिमीहरूकै फाइदाका लागि हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हामीले तिमीहरूप्रति आफ्नै बारेमा सफाइ दिइरहेका छौँ भनी के सधैँ तिमीहरूले सम्झिरहेका छौ? ख्रीष्टमा भएकाहरूझैँ, हामीले परमेश्वरकै दृष्टिमा बोलिरहेका छौँ। अनि हे प्रिय मित्रहरू हो, हामी जे गर्छौँ, त्यो तिमीहरूलाई बलियो तुल्याउनका लागि नै हो। Viz kapitola |