२ कोरिन्थी 12:18 - पवित्र बाइबल18 मैले तितसलाई तिमीहरूकहाँ पठाएँ अनि उनीसित हाम्रा भाइ पठाएँ। तीतसले तिमीहरूबाट लाभ उठाएनन्। उनले उठाए? अँहँ तिमीहरू जान्दछौ तितस र मैले यी कुराहरू एउटै मनसायले गर्यौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 मैले तीतसलाई जान भनी आग्रह गरें, र त्यस भाइलाई तिनको साथमा पठाएँ। के तीतसले तिमीहरूबाट केही फाइदा उठाए? के हामी एकै आत्माद्वारा चलेनौं? के हामी एकै पाइलामा हिँड़ेनौं? Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मैले तीतसलाई तिमीहरूकहाँ जानू भनें। उनको साथमा अरू भाइहरूलाई पनि पठाएको थिएँ। तीतसले तिमीहरूबाट कुनै कुरो लिए र? उनले र मैले एउटै ध्येयले एकै चालमा काम गरेनौं र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 मैले तीतसलाई तिमीहरूकहाँ जानलाई आग्रह गरेँ, र मैले हाम्रा भाइलाई तिनीसित पठाएँ। तीतसले तिमीहरूलाई शोषण गरेनन्, के त्यसो गरे त? के हामीले त्यही आत्मामा काम गरेर त्यही बाटो पहिल्याएनौँ र? Viz kapitola |