२ कोरिन्थी 12:16 - पवित्र बाइबल16 यो प्रष्ट छ कि म तिमीहरूको भार भइदिएको छैन। तर तिमीहरू भन्न सक्छौ कि म यति चलाख कि तिमीहरूलाई फँसाउन मैले धूर्त्यंईं प्रयोग गरें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मैले तिमीहरूलाई बोझ बोकाइनँ, यो ठीकै हो, तर मैले चलाकी गरेर तिमीहरूलाई फसाएँ भनी तिमीहरू भन्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 हाम्रो खर्च तिमीहरूले ब्यहोर्नुपरेन, यो तिमीहरूलाई नै थाहा छ। हुन त कसैकसैले मलाई चलाकी गर्यौ भन्लान्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जे भए तापनि म तिमीहरूको बोझ भइनँ; तर पनि मैले चलाकी गरेर तिमीहरूलाई धूर्ततापूर्वक फसाएँ भनी भन्लान्! Viz kapitola |