Online Bible

- Reklamy -




२ कोरिन्थी 12:15 - पवित्र बाइबल

15 यसकारण मसँग भएको सबै तिमीहरूलाई दिन म खुशी छु। तिमीहरूका निम्ति म आफैंलाई पनि सुम्पन्छु। यदि मैले तिमीहरूलाई अत्यन्तै माया गरें भने के तिमीहरूले मलाई कम्ती माया गर्छौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 म तिमीहरूका निम्‍ति ज्‍यादै खुशीसाथ खर्च गर्नेछु, र स्‍वयम्‌ आफै पनि खर्चनेछु। यदि मैले तिमीहरूलाई बढ़ी प्रेम गरें भने, के मैले चाहिँ कम्‍ती प्रेम पाउने?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिमीहरूको जीवनको लागि म सब कुरा खुसीले दिनेछु र आफ्‍नो जीवनसमेत दिनेछु। मैले तिमीहरूलाई धेरै माया गरें भने के तिमीहरू मलाई थोरै माया गर्छौ र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण मसित जे छन्, ती म तिमीहरूका निम्ति खुशीसित खर्च गर्नेछु; अनि म आफैँ पनि तिमीहरूका निम्ति खर्चिनेछु। यदि मैले तिमीहरूलाई धेरै प्रेम गरेँ भने के तिमीहरूले चाहिँ मलाई थोरै प्रेम गर्नेछौ?

Viz kapitola kopírovat




२ कोरिन्थी 12:15

Následuj nás:

Reklamy


Reklamy