Online Bible

- Reklamy -




२ कोरिन्थी 12:13 - पवित्र बाइबल

13 कुन विषयमा तिमीहरू अन्य मण्डलीहरू भन्दा निम्न स्तरका थियौ? यसमा मात्र नत्र अन्य कुनै कुरोमा म आफैं तिमीहरूकोलागि भार भइनँ। यस विषयमा म तिमीहरू भन्दा तल भए मलाई क्षमा देऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अरू सबै मण्‍डलीहरूको तुलनामा तिमीहरूले कुन कुरामा कम निगाह पायौ? हो, एउटा कुरामा चाहिँ तिमीहरूले मलाई क्षमा गर्नुपर्छ, म तिमीहरूका निम्‍ति बोझ बनिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 के मैले अरू मण्‍डलीभन्दा तिमीहरूलाई मेरो खर्च ब्‍यहोर्नुबाहेक कुनै कुरामा अरू मण्‍डलीभन्दा नराम्रो व्‍यवहार गरें? हो, मैले खर्च ब्‍यहोर्न लगाइनँ। यो मेरो गल्‍ती हो, यसमा माफ गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर म तिमीहरूका निम्ति बोझ भइनँ भन्‍ने कुराबाहेक, कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम थियौ? यस भूलका लागि मलाई क्षमा देओ!

Viz kapitola kopírovat




२ कोरिन्थी 12:13

Následuj nás:

Reklamy


Reklamy