Online Bible

- Reklamy -




२ कोरिन्थी 12:12 - पवित्र बाइबल

12 जब म तिमीहरूसित थिएँ मैले त्यस्तो कार्य गरें जसबाट प्रमाण भयो कि म एक प्रेरित थिएँ। मैले चिन्हहरू, आश्चर्यकर्महरू र अलौकि कार्यहरू देखाएँ। एकदमै धैर्यसित मैले ती कार्यहरू सम्पन्न गरें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 साँचो प्रेरितका लक्षणहरूचाहिँ पूरा धैर्यसाथ, चिन्‍हहरू, चमत्‍कारहरू र शक्तिका कामहरूद्वारा तिमीहरूका बीचमा प्रकट गरिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 पूरा धैर्यसाथ शक्तिशाली र अचम्‍मका कामहरू गरेर मैले तिमीहरूका माझमा प्रेरित भएको प्रमाण दिएको हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मैले अथक प्रयत्नसाथ तिमीहरूका बीचमा अलौकिक चिन्हहरू, अद्‌भुत कार्यहरू र अचम्मका कामद्वारा साँचो प्रेरित भएको प्रमाण प्रकट गरेको छु।

Viz kapitola kopírovat




२ कोरिन्थी 12:12

Následuj nás:

Reklamy


Reklamy