Online Bible

- Reklamy -




२ कोरिन्थी 12:1 - पवित्र बाइबल

1 अब मैले गर्व गर्नै पर्छ, यसैले केही फाइदा हुने त होइन। तर म प्रभुको दर्शनहरू र सत्य प्रकाशहरू बारे बोली नै रहनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मैले गर्व गर्नैपर्छ। तर यसबाट लाभ केही नभए तापनि, प्रभुबाट पाएका दर्शनहरू र प्रकाशहरूका कुरा म गरिरहेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 फाइदा नभए पनि मलाई घमण्‍ड गर्नुपरेको छ। प्रभुले मलाई देखाउनुभएका र मैले देखेका दर्शन र प्रकाशको बारेमा अब म भन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 गर्व गर्नु मेरा निम्ति केही फाइदा नभए तापनि मैले प्रभुबाट पाएको दर्शन र प्रकाशहरूको कुरा गरिरहनेछु।

Viz kapitola kopírovat




२ कोरिन्थी 12:1

Následuj nás:

Reklamy


Reklamy