Online Bible

- Reklamy -




२ कोरिन्थी 11:8 - पवित्र बाइबल

8 मैले अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएँ। तिमीहरूको सेवा गर्न सकुँ भनेर मैले तिनीहरूबाट पैसा लिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिमीहरूको सेवा गर्न अरू मण्‍डलीहरूबाट आर्थिक सहायता लिएर मैले ती मण्‍डलीहरूलाई लुटें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मैले तिमीहरूको सेवा गर्दा अरू मण्‍डलीबाट सहायता पाएँ। यसो गर्नाले तिमीहरूलाई सघाउन मैले अरू मण्‍डलीहरू लुटेको जस्‍तै भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमीहरूको सेवा गरूँ भनेर मैले अरू मण्डलीबाट आर्थिक सहायता लिएर एक प्रकारले तिनीहरूलाई लुटेँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:8

Následuj nás:

Reklamy


Reklamy