२ कोरिन्थी 11:6 - पवित्र बाइबल6 साँच्चो हो म सिपालु वक्ता होइन। तर मेरोमा ज्ञान छ। यो हामीले तिमीहरूलाई हरतरहले स्पष्ट गरिदिएकाछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 म सिपालु वक्ता नभए तापनि ममा ज्ञानको कमी छैनँ। यो कुरा हामीले हरकिसिमले तिमीहरूलाई सफासँग देखाइदिएका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सायद बोल्नमा म बाठो नहुँला तर अवश्य ज्ञानमा त होइन। मैले सबै अवस्थामा सधैँ सबै किसिमले तिमीहरूलाई बुझाएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 म तालिम प्राप्त वक्ताजस्तो नहुँला, तर मसित ज्ञान छ। यो हामीले तिमीहरूलाई हरेक प्रकारले स्पष्ट गरिसकेका छौँ। Viz kapitola |