Online Bible

- Reklamy -




२ कोरिन्थी 11:5 - पवित्र बाइबल

5 तर म विश्वास र्गदिन कि ती “महान प्रेरितहरू” म भन्दा राम्रा हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 कुनै कुरामा म ती सर्वोच्‍च प्रेरितहरूभन्‍दा कत्ति पनि कम छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 ती आफै उचालिएर प्रेरित बन्‍ने मानिसहरूभन्दा म कुनै किसिमले पनि कम छैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर ती “महा प्रेरितहरू” भन्दा म कमको छु भनेर मान्दिनँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:5

Následuj nás:

Reklamy


Reklamy