Online Bible

- Reklamy -




२ कोरिन्थी 11:4 - पवित्र बाइबल

4 यदि कसैले तिमीहरूलाई हामीले बातएको येशू भन्दा अर्कै येशूको बारे बताउँछ भने तिमीहरू उसलाई आनन्दले ग्रहण गर्नेछौ। यदि उसले तिमीहरूलाई हामीले बताएको सुसमाचार दिएको आत्मा भन्दा अर्कै सुसमाचार र आत्मा बताँउछ भने पनि त्यसलाई तिमीहरू खुशीले स्वीकार गर्नैछौ। यसर्थ मलाई पनि त्यही इच्छा देखाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनकि यदि कुनै व्‍यक्ति आएर हामीले प्रचार गरेका भन्‍दा अर्कै येशूलाई प्रचार गर्‍यो भने, अथवा तिमीहरूले पाएका आत्‍माभन्‍दा अर्कै आत्‍मा तिमीहरूले ग्रहण गर्‍यौ भने, वा तिमीहरूले पाएका सुसमाचारभन्‍दा अर्कै कुनै सुसमाचार ग्रहण गर्‍यौ भने, तिमीहरू यी सबका सामु सजिलै झुक्‍दारहेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 हामीले प्रचार गरेको येशूभन्दा अर्कै येशूको बारेमा कसैले प्रचार गर्‍यो भने तिमीहरू त खुसीसँग सुन्‍नेरहेछौ। तिमीहरूले पहिले पाएको आत्‍मा र सुसमाचारभन्दा अर्कै आत्‍मा र अर्कै सुसमाचार पनि तिमीहरू लिनेरहेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि यदि कोही आएर तिमीहरूलाई हामीले प्रचार गरेको येशूबाहेक अर्को येशूको प्रचार गर्छ, अथवा तिमीहरूले पाएका परमेश्‍वरको आत्माबाहेक अर्को आत्मा तिमीहरूले ग्रहण गर्‍यौ, अथवा तिमीहरूले ग्रहण गरेको भन्दा अर्कै सुसमाचार ग्रहण गर्‍यौ भने तिमीहरूले सजिलै उसको कुरा स्वीकार गर्दारहेछौ।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:4

Následuj nás:

Reklamy


Reklamy