२ कोरिन्थी 11:33 - पवित्र बाइबल33 तर केही शाथीहरूले मलाई एउटा टोकरीमा हालेर पर्खालको दूलोबाट तल झारिदिए र म त्यस राज्यपालको हातबाट फुत्कें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तर पर्खालको एउटा झ्यालबाट डालोमा राखेर मलाई तल झारिदिएको हुनाले म तिनका हातबाट उम्कें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तर एउटा पर्खालको झ्यालबाट मलाई डोकोमा राखेर भगाइदिए र म तिनको हातबाट उम्कें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तर मलाई एउटा टोकरीमा राखेर पर्खालको झ्यालबाट तल झारिदिए र तिनको हातबाट उम्किएँ। Viz kapitola |