२ कोरिन्थी 11:32 - पवित्र बाइबल32 जब म दमीशकमा थिएँ, राजा अरितसका राज्यपालले शहरका चारैतिर पालेहरू राखेर मलाई पक्रन खोजे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 दमस्कसमा अरितस राजाका हाकिमले मलाई पक्रन दमस्कस सहरमा पहरा राखेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 म दमस्कसमा हुँदा मलाई पक्रनलाई अरितस राजाका बडा-हाकिमले घेर्न लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 दमस्कसमा राजा अरितसका अधीनका हाकिमले मलाई पक्रनु भनेर दमस्कस सहरमा पहरा राखेका थिए। Viz kapitola |