Online Bible

- Reklamy -




२ कोरिन्थी 11:31 - पवित्र बाइबल

31 परमेश्वर जान्दछन् म असत्य बोलिरहेको छैन। उहाँ परमेश्वरहुनुहुन्छ र प्रभु येशू ख्रीष्टका पिता हुनु हुन्छ जो सदा धन्यवादका पात्र हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 प्रभु येशूका परमेश्‍वर र पिता, जो सदासर्वदा धन्‍य हुनुहुन्‍छ, उहाँले जान्‍नुहुन्‍छ, कि म ढाँट्‌दिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 म ढाँट्दिनँ भनेर त प्रभु येशूकै पिता सधैँभरिका पूज्‍य परमेश्‍वरलाई नै थाहा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 सदासर्वदा प्रशंसा पाइरहनुपर्ने प्रभु येशूका परमेश्‍वर पिताले जान्‍नुहुन्छ, मैले झूट बोलिरहेको छैनँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:31

Následuj nás:

Reklamy


Reklamy